टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प , १ सय २० जनाको ज्यान गयो, विवरण आउन बाँकी

लण्डन । टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । जसले गर्दा केही भौतिक भत्किएको देखिएको छ भने सयौंको संख्यामा मानिसहरुको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा … Continue reading टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प , १ सय २० जनाको ज्यान गयो, विवरण आउन बाँकी